Posts

एक पटक को नेपाली संधै को नेपाली!

एक पटक को नेपाली संधै को नेपाली! माथीका शव्दहरु मेरा मित्र दिला खरेलले केही दिन पैले लेखेका थिए। साच्चिकै हामी एकपटकका नेपाली सधैं नेपाली नौ हौं, रहिरने छौं। नागरिकता जहाँको भए नि मन त्यहीँको छ र रहिरहने छ। केहि नेपाली साथीहरूले जहिल्यै प्रश्न गर्छन तँ देश छाडेर हिंड्ने अनि देशका बारेमा ठुला ठुला गफ गर्ने? प्रश्न जायज हो तर देश रहरले छाड्ने केही समयको लागी मात्रै होला तर मन जहिल्यै त्यहीँ हुन्छ मित्रहरु! देश छाडे पनि देश बिग्रोस भन्ने नेपाली अहिलेसम्म भेटेको पनि छैन। आज देशको बारेमा भन्दा नि देश बाहिर भाका हाम्रा दाजुभाइको बारेमा चर्चा गर्न मन लागेर केही लेख्दैछु। खासगरी हाम्रो अस्ट्रेलियाको गैरआबसिय चुनाबको सन्दर्भमा केही लेख्न मन लागेर केही लेख्दैछु। मलाइ लाग्छ समाज सेवा सन्सारकै सप्पैभन्दा उच्च सेवा हो। कोहि कसैले आफ्नो परिवार बाहेक आफ्नो वरिपरिका सहयोगको आशा गरेकालाई सहयोग गर्नु, गर्न तत्पर हुनु अझै आफ्नो समय र श्रोत समेत दान गरेर  लाग्नु जत्तिको ठूलो काम सायदै केही होला यो संसारमा। म करिब १२ बर्ष देखि एसिसियट देखि पुर्ण सदस्री रहेको संस्था हो एनआरएनए अस्ट्रेलिया।...

Kevin Rudd: How we staved off recession and the GFC

Image
Kevin Rudd: How we staved off recession and the GFC Kevin Rudd Sep 13, 2018 — 11.00pm Lehman Brothers' eye-watering $US612 billion collapse was the single largest bankruptcy in US history. Global financial markets panicked, within 24 hours global capital flows literally froze and for the next month the world teetered on the brink. These were white-knuckle times as we entered not just the Global Financial Crisis, but also the "great global recession" that followed. These were the events that would dominate the entire history of our government. In Australia we successfully navigated the GFC without losing a single financial institution – although we came perilously close in a number of cases – and without a single citizen losing their saving deposits. We also became the only major developed economy to come through the great global recession unscathed. And despite the ocean of opportunistic conservative political commentary that has followed, we did s...

किन खुल्दैन तातोपानी नाका ?

चेतनाथ आचार्य आचार्य चिनियाँ अन्तर्राष्ट्रिय रेडियो ( सीआरआई ) नेपाली सेवा , बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्   । विचार किन खुल्दैन तातोपानी नाका  ? तातोपानी नाका नखुल्दा जति नेपाललाई नोक्सानी छ , उति नै चीनलाई पनि छ । पुस १३ , २०७३ चेतनाथ आचार्य चिनियाँ कम्युनिष्ट पार्टी पोलिटब्युरो सदस्य , केन्द्रीय सचिवालय सचिव तथा प्रचार विभाग प्रमुख लिउ छिपावोले नेपाल भ्रमणको समयमा तातोपानी नाका खोल्ने तत्परता व्यक्त गरे   । उनीभन्दा माथिल्लो तहबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणताका पनि तातोपानी नाका खोल्ने कुरा चिनियाँ पक्षबाट आएको थियो   । भूकम्पपछि २० महिनादेखि बन्द रहेको यो नाका नेपाल र चीन बीचको व्यापारिक नाकामात्र नभई दुई देश बीचको मित्रताको इतिहास पनि हो   । तातोपानी नाका ५० वर्षदेखि नेपाल र चीनलाई जोड्ने एकमात्र मुख्य विन्दु हो   । अरनिको राजमार्ग चिनियाँ सहयोगमा निर्माण भई २०२३ सालदेखि सञ्चालनमा आएक...