हाम्रा नेता, समाजिक संजाल र नागरिक सम्बन्ध (पब्लिक रिलेशन)
प्रधानमन्त्री शेरबहादुर देउबाको पछिल्लो टेलिभिजन कार्यक्रमले केही प्रस्न, केही उदेक र अनि हाम्रा ठुला (प्रतिष्ठित) ब्यक्तीहरुका बानी र हाम्रा समाजमा हुने दैनिकीको बारेमा धेरै कुरा उजागर गर्यो! सामाजिक संजालमा धेरैले देउबाको आलोचना मात्रै गरेनन केही विद्वान पत्रकार र पार्टीका ब्यक्तीहरु देउबालाइ फसाइको भन्न समेत पछि परेनन!
जब देउबा १२ बर्ष पहिले प्रधानमन्त्री थिए तेत्ती बेला जनताका हातहातमा येस्तो किसिमको सन्चार सुबिधा थिएन! आजकल को द्रुत सन्चार र जनमानसमा भएको क्रमिक शैक्षिक बिकासले पनि यो कुरा तिलबाट पहाड बन्यो!

के देउबा मात्रै तेस्ता पात्र हुन?
अबस्य हैन! यसो आँखा घुमाउ न आफ्नो वरिपरिका मान्छे तिर! हामी अस्पतालमा जादा डाक्टरले बोल्ने तरिका, बिजुलीको बिल तिर्न जादा काउन्टर कर्मचारीको कर्कसे स्वर, आफ्नै वडामा सिफारिस लिन जादा नमस्कार गर्न बिर्सदा सचिब रिसाको आदि!
देउबाको टिभि कार्यक्रमको बहस सेलाउन पाको थिएन फेरि आर्को आइ सक्यो देउबाले बाडिपिडितको सम्बोधनमा ज्ञापन पत्र नै पढी दिए!
किन नेतालाइ नागरिक सम्बन्ध (पब्लिक रिलेशन)/सामाजिक संजालको मतलब छैन?
पक्कै छ! नभए सप्पै जसो नेता अहिले सामाजिक संजालमा छन! कति युवा नेता त आजकल सामाजिक संजालले नै दिन दिनै प्रख्यात हुँदै छन! खास गरि काङ्ग्रेसका युवा नेता गगन थापा, चन्द्र भन्डारी, बिस्वप्रकाश, धन गुरुङ! तेस्तै एमालेका सबै जसो नेता सामाजिक संजालमा एकदमै कृयाशिल छन! माओवादीका प्रकाश दाहाल देखि केही पत्रकारहरु मरि मेटेरै लागेका छन, राप्रपाले त टिम नै बनाको छ कमल थापा आफै एकदमै कृयाशिल छन नयाँ पार्टीको त आधार नै सामाजिक संजाल हो अहिले! तर येति धेरैले सामाजिक संजाल प्रयोग गरि आफ्नो कुरा जनता सम्म पुर्याउदा पनि किन नेतामा यो पब्लिक रिलेशन को खडेरी परेको वा उल्टो भएको छ त? येस्का विभिन्न कारण छन! पहिलो जनताको सहज सञ्चार पहुँच! एक ट्विट, एक स्टाटसले अहिले जनतामा सहजै तरंग ल्याउन सकिन्छ! अझै महत्त्वपूर्ण अहिले त पत्रकार डाकेर पत्रकार सम्मेलन नै गर्न पर्दैन! सप्पै पत्रीकाले, अन्लाईन पोर्ट्लले सिधै नेताका फेस्बुक र टुइटर फलो गरि नै रहेका हुन्छन! दोश्रो हाम्रा नेता कतिमा ज्ञान नै छैन कि हामी कति जनताबाट घेरिएका छौ, जनताले कति हेरेका छन! नेताहरु पहिले को जस्तै निर्णय गर्छन त्यो निर्णयमा जनताको बिचार नै बुझ्दैनन अथबा बिर्सिन्छन! तेस्रो नेतामा घमण्ड पनि छ किनकी अहिलेको चुनाबै हेरौ न जति नै सामाजिक संजालमा रमाए पनि नया पार्टीलाई आफ्नो साख जोगाउन मुस्किल भयो तर पुराना पार्टीको पहिलेको जस्तै परिणाम आयो तेस्मा कसैको कम र बढी होला तर अरु नयामा त गएन! तेहि भएर नेतामा खासै पब्लिक रिलेशनको मनोबैज्ञानिक असर तेत्ती परेको देखिएन! देउबा, वलिलाई जति फेस्बुका र टुइटरमा गाली गरेनि आखिर जित्ने यिनै भए, हुनेछन! तेसैले पब्लिक रिलेसन यिन्को खासै टाउको दुखाइ भएन! चौथो हाम्रो मुख्य सन्चार माद्यम पनि नेताका पिचलग्गु नै छन आफ्नो बिचार मिल्ने नेतालाइ जसरी पनि जोहाउन जस्लाइ नग्याउन पनि पछि पर्दैनन! जस्को उधाहरण एक वरिष्ठ पत्रकारले देउबाको साख जोगाउन विभिन्न पत्रिकामार्फत लेखै लेखे!
के पब्लिक रिलेशनले/सामाजिक संजालले कामै गर्दैन त?
किन नगर्ने? कति गरेको छ कति! अहिलेको एमालेको स्थानीय निकाय निर्वाचनको सफलताको सबैभन्दा प्रमुख पक्ष भनेको सामाजिक संजालको व्यापक प्रयोग पनि हो! तेसो त अहिले सप्पै स्थानीय प्रतिनिधिहरुले सामाजिक संजालमा आफ्ना एजेन्डा देखि लिएर भोट सम्मै मागे! धेरैलाइ फाइदा पनि भयो! कति ठुला ठुला निर्णय पनि फिर्ता भए जस्तै रास्ट्रपति बिदेश जादाको बिदा को सामाजिक संजालमा व्यापक बिरोध भयो अन्तत त्यो बिदा अब खारेज भयो, हट्यो! भारतले नाकाबन्दि लगाउदा #backoffindia ले त बिस्वमा नै समाचार नै बनाए!
भर्खरै भएका केही पब्लिक रिलेशन (पिआर) डिजास्टर!

शेरबहादुर देउबालाइ एक कलेज बढ्ने युवाले मज्जाले भडास पोख्ने गरि प्रस्न सोधे तर देउबा येति धेरै चिडिए कि आर्को दिन त्यो भिडियो पुरै सोसल मिडियामा भाइरल भयो! धेरैले देउबाको त्यो प्रस्तुतिलाई एकदमै मन पराएनन! त्यो भन्दा अगाडि एनसेलको कर सम्बन्धि बिकास समितिले गरेको 4G अनुमती दिने निर्णय गर्दा युवा नेता रबिन्द्र अधिकारीलाई जनताको प्रस्नको उत्तर दिन्न हम्मेहम्मे पर्यो भलै त्यो निर्णय पुरै समितिले नै गरेको थियो! चर्च अहिले भर्खरै फेरि रास्ट्रपतिले सवारी साधन किन्नलाइ मागेको १६ करोडले सोसल मेडिया तातेको छ र जनतामा एकदमै आक्रोश छ! तेस्तै आर्को एमाले कि युवा नेतृ रामकुमारी झाक्रीको "भोजराज सर" कान्डले त रमितै मचायो सामाजिक सन्जालमा! जस्ले युवा नेताको छवि धुमिल बनायो केही हदसम्म! थाहा छैन यो कहाँ गएर सकिने हो! यी त भए केही चर्चित कान्ड जस्ले हाम्रा नेताको सामाजिक संजालमा भोगेका पिआर डिजास्टर!
के नेताले कहिले बुझे त?
मलाइ लाग्दैन हाम्रा नेताले तेत्ती बुझे अनि येस्को बारेमा केही ठोस कदम चाले भन्ने! न नेताले कहिले माफ नै माग्न जानेका छन न हाम्रा नेता जनता सम्म गएर आफ्ना कुरा को खन्डन नै गरेका छन! बिस्वका धेरै ठुला भनिएका नेताका पनि येस्ता कुरा कति भए कति!
बिल क्लिन्टन को चर्चित यौन कान्ड जस्को असर भर्खरै भएको अमेरिकी रास्ट्रपति चुनाबमा समेत चर्चामा थियो! उन्ले आफुले गरेकै हो भनेर जनतासङ माफी मागे! जनताले दिए त्यो कुरा सेलायो जुन चानचुने थिएन! अहिलेका रास्ट्रपति ट्रम्पको चर्चित भिडियो सार्बजनिक भयो जस्मा महिलालाइ होच्याउने मात्रै थिएन यौनिक हिंसा समेतलाइ प्रश्रय दिने खालको थियो! तर ट्रम्पले माफी मागे, अन्तमा उन्को रास्ट्रपति नतिजामा पनि सोचिए जस्तो असर परेन, जिते!
के हाम्रा नेतामा तेस्तो घमण्ड छ जो यिनिहरु जनता सङ बोल्नै नहुने सम्झन्छन, माफी माग्नै नहुने सम्झिन्छन? अबस्य! अहिलेसम्म हेर्दा तेस्तै देखिन्छ!
कसरी सुधार होला पब्लिक रिलेसन र सामाजिक संजालको सहि प्रयोग?
प्रथमतः अहिलेको जमनामा सप्पैसङ स्मार्ट फोन हुन्छ, सप्पैले हेर्न, देख्न सक्छन तेहि भएर भै सकेको कुरामा ढाकछोप हैन बरु जनता सङ माफी मागे सानो भइन्न झन एस्ले जनतामा नेता प्रती सम्मान बढाउछ! गल्ती नगर्ने कोहि हुदैन तर गल्ती स्विकार्नु पनि महानता नै हो!
दोस्रो: नेतालाइ थाहा हुनुपर्छ कि आफू कहाँ जाँदै छु, के लेख्दै, के बोल्दै छु! अहिलेको जमनामा एक गलत बोली, लेखाइले समाजमा धेरै तरंग ल्याउछ! तेहि भएर नेताले सोसल मेडिया चलाउदा १०० पटक सोचेर मात्र आफ्नो धारणा राख्नुपर्ने हुन्छ! नेता कुनै पार्टिको मात्रै हुदैन खाली कसैले मन पराउछन कसैले पराउदैनन!
तेस्रो: सल्लाहकार! हाम्रोमा सहि सल्लाह भन्दा नि अहिले चलनचल्तीमा रहेको "हनुमानकारिता" अझै पछिल्लो "कटप्पा" शैली एकदमै घातक छन! सल्लाहकारले सल्लाह मात्र दिने हैन सहि सल्लाह दिनु महत्त्वपूर्ण कुरा हो! हाम्रोमा सल्लाहकार कारिन्दा ज्यादा सल्लाह दिने (परामर्शदाता) कम हुन्छन! भर्खरै हेरौ न देउबाले तेत्रो बबन्डर गर्दा नजिकका ले उन्लाइ गलत भयो भन्नू भन्दा बचाउन लागे, पत्रकारले लेखै लेखे बचाउमा! सबैभन्दा ठुलो समस्या तेहि नै हो! नेताका सल्लाहकार गतिला भएनन भने नेता जनताको हुदैनन् , कारिन्दाका मालिक हुन्छन!
यि मेरा निजि बिचार हुन येहाहरुलाई मेरो बिचार सङ असहमत हुने पुर्ण अधिकार छन! अरु पनि धेरै कुरा छन तर आजलाइ अस्तु!

Comments
Post a Comment